२० बैशाख २०८१, बिहीबार

सर्वोतम सिमेन्टले बुक विल्डिङ विधिबाट आईपिओ निष्काशन गर्ने तयारी



काठमाडौं । सर्वोतम सिमेन्टले बुक विल्डिङ विधिबाट आईपिओ निष्काशन गर्ने तयारी गरेको छ ।

कम्पनीले बुक विल्डिङ विधिबाट आईपिओ निष्काशन गर्ने विशेष प्रस्ताव सहि कम्पनीको दोस्रो साधारणसभा निर्णय गर्ने छ ।

साधारणसभाका लागि कम्पनीले माघ ६ गते मंगलबार तिनकुने स्थित आफ्नै कार्यलयमा बोलाको छ । कम्पनीको सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।



प्रतिक्रिया दिनुहोस !