२० बैशाख २०८१, बिहीबार

आज नेपाली बजारमा सुन चाँदीको मुल्य घट्यो



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य घटेको छ ।

सोमबार प्रतितोला ९४ हजार ९०० रुपैंयामा कारोबार भएको सुनको मुुल्य आज ८ सय रुपैंयाले घटेर ९४ हजार १०० मा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य आज प्रतितोला ९३ हजार ६०० रुपैंया रहेको छ ।

यस्तै चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले घटेर १३०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !