१५ चैत्र २०८०, बिहीबार

कोरोना नियन्त्रणमा हामी पो चुक्यौ कि ! सरकार लाई दोष लगाउनु उपयुक्त होला र ?

आउनुस अझै पनि कोरोना नियन्त्रण मै छ । केही समय सजक भइ कोरोना नियन्त्रणमा सहयोग गरौं



काठमाडौ। पहिलो लहरको कोरोनाले भयाभह नभएको नेपाल दोस्रो लहर भने निकै बिकरल रुप लियो l पहिलो लहरमा तीन चार महिनामा देखिने संक्रमण संख्या र मृत्युु संख्या दोश्रो लहरमा भने एकै दिनमा देखिन लाग्याे l

मानिसहरु पहिलो लहर मा जति सजक दोश्रो लहर मा देख्न मा आएन l आखिर भोको पेट सबै लाई पाल्नु नै पर्न l भोकको आगडि रोग को केहि लगेन l

हाम्रो छिमेकी मुलुक भारत मा भयभह देखिन साथ नेपालमा खतराको घण्टी बजि सकेको थियोे l सायद हामी तेहि समय सचेत हुनु पर्ने त्यो भएन l नेपाल सरकारका बिज्ञ हरु ले बारम्बार चतबनी दिएका थिए l
दिनौ सयभन्दा कम देखिने संक्रमण संख्या हजार भन्दा उकालो लग्याे l केन्दृय सरकारले सम्पूर्ण अधिकार प्रदेश र स्थानिय सरकार लाई दिएको कारण पहिले भन्दा लकडाउन गर्न ढिला सुस्ती गरियो l तर लकडाउन मात्र समस्य को समाधान होइन हैन भन्ने कुरा हामी जनताले बुझ्नसकेनै ।
भारतमा भयाभह स्थिति भएको करिब २ हप्तामै नेपालमा संक्रमितकाे संख्या दिनानुदिन दोब्बर हुँदै आयो । र सबै ससाना समुदायमा पनि संक्रमित देखिन लागे । तर धेरै मानिसको मुखबाट सुन्नमा आयोकि नेपाल सरकार कोरोना सङक्रमण रोकथाममा चुक्याे भनेर ।

म भन्छु कोरोना समुदायमा फैलाउन र रोकथाम नियन्त्रण बाहिर जानु मुख्य हात हामी नेपाली जनताको छ । रुगाखोकी लग्दा हिजो पानीमा भिजेको, हिजो दहि मोही खाएको भनेर लखर लखर गाउँमा डुल्नु भन्दा घरमा quarantine मा बसेको भए समुदायमा फ़ैलिने थिएन कि ? संक्रमित ठाँउबाट घर गएपछि केहिदिन Home quarantine मा बसेको भए यस्तो भयावह स्थिति आउने थिएन कि ? केही दिन घरमा बसेर कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गर्न नसक्ने हमिले भन्छै कि कोरोना नियन्त्रणमा चुक्याे सरकार ? सरकारले दिनै मास्क लगाउने, दुरी कायम गर्ने, भोजभतेर नगर्ने, भन्दै हातमा हात मिलाएर नाच्ने हामी जनतानै हैनर ? अनि अझै भन्दै छै कि सरकार चुक्याे भनेर । यती भन्दै रहदा म कुनै समाज बिरोधि हैन म त एउटा देशको भलो चाहाने असल नागरिक हु। भोजभतेर, मोज्मस्ती गर्नलाई त आझै धेरै समय हामी सँग छ हैन र ? येस्तो विषम परिस्थितिमा सरकारलाई सहयोग गर्नु हाम्रो कर्तब्य हैन र ?

आउनुस अझै पनि कोरोना नियन्त्रण मै छ । केही समय सजक भइ कोरोना नियन्त्रणमा सहयोग गरौं अनी हिडडुल, मोज्मस्ती गरौंला हुदैन र ।



प्रतिक्रिया दिनुहोस !